हिपमत डटकम

शुक्रबार, आषाढ २७, २०८२ || 3487  पटक पढिएको

विराटनगर ।झापा र सुनसरीबाट असार २६ गते लागू औषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमक झापाले गोप्य सूचनाकोआधारमा दमक नगरपालिका-४ का १९ बर्षीया प्रिया तामाङ, दमक-५ का १९ बर्षीय सुमित सुन्दास, २१ बर्षीय प्रविन चेम्जोङ र दमक-१० का २७ बर्षीय मनोज खनाललाई ३५० क्याप्सुल र ३५० चक्की सहित दमक-४ बाट नियन्त्रणमा लिएको हो ।

यसैगरी इलाका प्रहरी कार्यालय इटहरीले धनकुटाको साँगुरीगढी गाउँपालिका-६ का २६ बर्षीय धिरेन राई र २७ बर्षीय धिरज मगरलाई  २ ग्राम ब्राउन सुगर सहित इटहरी-४ स्थितबाट नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!