हिपमत डटकम

आइतबार, चैत्र १६, २०८१ || 2867  पटक पढिएको

उदयपुर ।बेलका नगरपालिका-६ असारे मूर्ति खोलाको किनारस्थित बनमारा झाडीबाट अवैध लागूऔषध गाँजा करिब ८ सय ९१ किलो ४ सय २३ ग्राम शनिबार बेलुकी प्रहरीले बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला, सशस्त्र प्रहरी बल नेपाल बेश क्याम डुडखोला तथा राष्ट्रिय अनुसन्धान कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको संयुक्त टोलीले उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!