हिपमत डटकम

शुक्रबार, जेठ २६, २०८० || 1469  पटक पढिएको

बिराटनगर, जेठ २६ । झापा र मोरङको छुट्टा छुट्टै स्थानबाट भन्सार छलीका अवैध सामानहरु प्रहरीले बरामद गरेको छ । हिजो अपरान्ह साढे ४ बजे जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले मेचिनगर नगरपालिका-६ स्थितबाट भारततर्फ अवैध रुपमा लादै गरेको करिव २ लाख ४४ हजार बराबरको विनचिटर १ सय ७० पिस र ट्राउजर ४० पिस प्रहरीले बरामद गरेको हो भने मोरङको बिराटनगर महानगरपालिका-१२ स्थित वडा प्रहरी कार्यालत बिराटनगरबाट खटिएको प्रहरी टोलीले पावरब्याङक ६५ थान, इयरफोन ३ हजार १ सय ५० थान र डाटा केवल ३ सय थान समेत गरी कारिव ८ लाख २० हजार बराबरको सामान बरामद गरेको हो । बरामद भएका सामानहरु आवश्यक कारवाहिको लागि सम्बन्धित भन्सार कार्यालय बुझाईएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!