हिपमत डटकम

बिहिबार, जेठ २५, २०८० || 2439  पटक पढिएको

मोरङको बुढिगंगा गाउँपालिका-४ कोशी लोकमार्ग स्थितमा ट्रकको ठक्करबाट एक जना साईकल यात्रीको मृत्यु भएको छ । आज दिउँसो साढे १ बजे ना.४ ख ९५०० नम्बरको ट्रकले ठक्कर दिँदा घाईते भएका स्थानिय साईकल यात्री ६० बर्षीय बिर बहादुर रायको उपचारको क्रममा बिराट नर्सिङ होम बिराटनगरमा मृत्यु भएको हो । ठक्कर दिने ट्रक र चालक बिर्तामोड नगरपालिका-४ झापाका ३२ बर्षीय भोला तामाङलाई प्रहरीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!