हिपमत डटकम

शुक्रबार, बैशाख ०८, २०८० || 16661  पटक पढिएको

धनुषा, ८ वैशाख । जनकपुर उपमहानगरपालिका-८ बस्ने रतनेन्द्र कुमार पाण्येको घरबाट कोही नभएको अवस्थामा ताला फोडेर प्रवेश गरी अन्दाजी १५ तोला सुन, ३० तोला चाँदीका विभिन्न गरगहना तथा नगद २५ हजार रूपैयाँ समेत गरी करिब १५ लाख ५५ हजार रूपैयाँ बराबरको धनमाल बिहीबार चोरी भएको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!