हिपमत डटकम

शुक्रबार, चैत्र ०३, २०७९ || 24653  पटक पढिएको

विराटनगर । मोरङको बेलबारीमा नगरपालिका वडा न.१ नक्साबारीमा बस्ने ५७ वर्षिय हेम कर्ण महतले आफ्नै श्रिमतीलाई धारीलो हतियार प्रयोग गरी हत्या गरेका छन्ु।

घरायसी विवादको कारण आक्रोसमा आएर महतले आफ्नो ५३ वर्षिय श्रिमती देवी महतको हतियारले टाउकोमा प्रहार गरि हत्या गरेर फरार भएका थिए । फरार प्रतिवदीलाई मोरङको पथरी शनिश्चरे नगरपालिका वडा न. १० स्थित पच्छिम बस पार्क बाट प्रहरीले पक्राउ गरेका छन् ।

घटना सम्बन्धमा थप अनुुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!