हिपमत डटकम

आइतबार, फाल्गुण २१, २०७९ || 5544  पटक पढिएको

अमेरिकाको ओहायो राज्यको इन्टर स्टेट कुस्ति प्रतियोगीतामा अनुराग खड्काले ११५ पाउन्ड तउलमा प्रथम स्थान हासिल गरेका छन्।

फेबररी ११ २०२३ मा टोलिडो शहरमा ओयोजना गरिएको सो प्रतियोगीतामा ६ जना प्रतिसप्रदीलाई जित्दै सो स्थान हासिल गरेका हुन्।

दश हजार भन्दा बडी दर्शक र बिभिन्न तउलमाका २०० भन्दा बडी खेलाडीहरुका बिज एक मात्र नेपाली खेलाडी रहेका अनुरागले प्रथम स्थान हासिल गरी सिड्गो नेपाली जातीको नै शिर गर्बले उच्च बनाएका हुन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!