हिपमत डटकम

शनिबार, पौष ३०, २०७९ || 4232  पटक पढिएको

बिराटनगर, पौष ३० गते । बिराटनगर महानगरपालिका-१६ स्थित मुसहरी बस्तिमा १ नम्वर प्रदेश प्रहरी श्रीमती संघको सकृयतामा साना बालवालिकाहरुलाई न्यानो कपडा बितरण गरिएको छ ।

आज बिहान १ नम्वर प्रदेश प्रहरी श्रीमती संघको अध्यक्ष श्रीमती कल्पना गिरी, महासचिव श्रीमती अजिता देवकोटा बास्तोला तथा श्रीमती संघका पदाधिकारीहरुद्वारा गरिव तथा असाह्य परिवारका ६० जना बालवालिकाहरुलाई न्यानो कपडा (ट्याक सुट) बितरण गरिएको हो । न्यानो कपडा बितरण कार्यक्रमका सहयोगी सामाजिक अभियान्ता राहुल भट्टराई तथा उषा गिरी समेतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!