रबिन्द्र बराल

बुधबार, पौष ०६, २०७९ || 397  पटक पढिएको

राजवंशी समाज विकास समितिले आफ्नो स्थापनाको २९ औं वर्ष पुरा गरी ३० औं वर्षमा प्रवेश गरेको अवसरमा राजवंशीहरूको भाषा, कला, संस्कृति र मौलिक परम्परा झल्कने गरी विभिन्न कार्यक्रम सम्पन गरेकाे छ । माेरङ र झापा का राजवंशी समुदायले आफ्नाे स्थपाना दिवसकाे अवसर पारेर सुनवर्सि नगरपालीका ५ स्थित भेडुवा स्थानमा कार्यक्रम काे आयाेजना गरेकाे हाे ।

नेपालको झापा, मोरङ र सुनसरी लगायतका जिल्लामा आदिम काल देखि बसोबास गर्ने राजवंशी जातिको छुट्टै भाषा, धर्म कला संस्कृति, भेषभुषा तथा विशिष्ट मौलिक परम्परा लाई लाेप हुन नदिने उदेश्यका साथ सिरुवा, घाटोसरी डोलपावनी गरूवासी भाक्का दिवस लगायतका पर्व हरु समेत राजवंशी समुदायले मनाउदै आएका छन ।

कार्यक्रम काे प्रमुख अतिथि अभय राजवंशी, समाज सेवी आमोद राजवंशी, अधिवक्ता राजकुमार राजवंशी, अनुरोध फाउण्डेसन अध्यक्ष सपना राजवंशी र राजवंशी समाज बिकास समिति उपाध्यक्ष बद्री नारायण राजवंशी लगायत काे उपस्थित रहेकाे थियाे । कार्यक्रमा राजवंशी गित मा नृत्य गर्नुका साथै झाकि समेत देखाएका छन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!