रबिन्द्र बराल

शनिबार, मंसिर २४, २०७९ || 10123  पटक पढिएको

रंगेली। रंगेली अस्पताल परिसरमा अब देखि साप्ताहिक रुपमा सरसफाई कार्यक्रम काे २४ गते देखि शुभारम्भ गरेकाे छ। रंंगेली नगपालीका ७ मा रहेकाे अस्पतालमा समिति द्वारा साप्ताहिक सरसफाई कार्यक्रम काे आयाेजना गरेकाे हाे ।

अस्पताल परिसर वरपर मा रहेकाे झार पात हरु काे सरसफाई गर्नुका साथै अस्पताल काे अन्य ठाउँ मा समेत रहेकाे सरसफाई गरेका छन । सरसफाई कार्यक्रम्मा रंगेली नगरपालीका मेयर दिलिप बगडिया, उपमेयर भुमा पराजुली ,विभिन्न बडाका बडा अध्यक्ष,अस्पताल समितिका अध्यक्ष देवमणि कटुवाल,पुर्साेतम काफ्ले,अस्पतालका डाक्टर,कर्मचारी,नेपाल प्रहरी,ससस्त्र प्रहरी,रंगेली नगर युवा क्लव,स्थानीय,समाज सेवी, बुद्धिजिवि लगायत काे समेत अभियानमा सहभागीता रहेकाे थियाे ।

अबकाे साता दिन भित्र नगरपालीका काे ९ बटै बडामा उपमेयर काे संयाेजक्तवमा सरसफाई समिति निर्माण गर्ने र साता दिन भित्र सडक तथा पेटिमा राखिएकाे सामाग्री र सडका मा छाडा चाैपाया तथा सडकमा बाधिएकाे गाई, बाख्रा हरु लाई समेत नगर ले नियत्रणमा लिने र आवस्यक क्षेतिपुर्ति लिएर छाडिने समेत उपमेयर भुमा पराजुली ले बताईन ।

पछिलाे समयमा सडकमा धना,पराल, निर्माण सामाग्री , समेत सडकमा राखेर दुर्घटना निम्त्याएकाे भन्दै अबका दिन हरुमा नगर ले नियन्त्रणमा लिईने र रंगेली लाई स्वस्थय र सफा राख्ने अभियानमा सबै पक्षलाई एक जुट हुन सेमत नगरले आवहान समेत गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!