हिपमत डटकम

शुक्रबार, मंसिर ०९, २०७९ || 13843  पटक पढिएको

गुल्मी क्षेत्र न १ ९२० बाट प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका नेता धनेन्द्र कार्की विजयी भएका छन् । उनले एमालेका फर्सुराम पाण्डेलाई ६०५ मतान्तरले पराजित गरेका हुन् ।

 

कार्कीले १८५९६ मत ल्याएर विजयी भएको निर्वाचन आयोगले जनाएको छ । उनका प्रतिद्वन्द्वी एमालेका फर्सुराम पाण्डे १७९९१ मत प्राप्त गरेका छन् । पाण्डेलाई कार्कीले ६०५ मतले जितेका हुन् । गुल्मी १ बाट प्रतिनिधिसभामा कांग्रेस नेता डा चन्द्र भण्डारीसँग एमालेका प्रदीप ज्ञवाली पराजित भएका थिए ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!