महाराजगञ्जस्थित त्रिभुवन शिक्षण अस्पतालको बालरोग कक्ष, जनरल वार्ड । बेड नम्बर–९१४ । सो बेडमा ५ बर्षिया बालिका सीता (नाम परिवर्तन) पल्टिरहेकी छिन् । कोपिला अवस्थामा बलात्कारको शिकार भएकी उनको दायाँ गालामा गहिरो चोट छ । देब्रे आँखामा पनि चोट छ । सो आँखा खोलेर संसार नियाल्न सक्दिन..