नवलपरासी (पूर्व), १७ असार । बुलिङटार नगरपालिका-३ तिगुवा बस्ने ३८ वर्षीय देवीराम कुमाललाई बन्चरो प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा सोही ठाउँ बस्ने ६८ वर्षीय पदम बहादुर कुमाललाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । बन्चरो प्रहारबाट गम्भीर घाइते भएका देवीरामलाई उपचारको लागि पोखरातर्फ लगिएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!