हिपमत डटकम

शुक्रबार, आषाढ १७, २०७९ || 4636  पटक पढिएको

धनकुटा, २०७९ असार १७ गते । धनकुटा नगरपालिका १ स्थित हिले मा.बि अगाडी चेकजाँचको क्रममा लागुऔषध ब्राउन सुगर सहित १ जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा सोही स्थान बस्ने २२ बर्षीय गोबिन्द बिश्वकर्मा रहेका छन् । हिजो बेलुका ७ बजे प्रहरी चौकी हिले धनकुटाबाट खटिएको प्रहरी टोलीले उनको साथबाट लागुऔषध ब्राउन सुगर १७० मिलिग्राम बरामद गरिएको थियो ।

पक्राउ परेका विश्वकर्माको जिल्ला प्रहरी कार्यालय धनकुटाबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!