हिपमत डटकम

सोमबार, जेठ ०९, २०७९ || 296  पटक पढिएको

स्थानीय तहको निर्वाचनको मतपरिणाम सार्वजनिक हुँदै गर्दा अचेल शहरमा लौरोको निकै चर्चा छ ।

परन्तु देश लौरोमा पनि परनिर्भर रहेको विषय थोरैलाई मात्र जानकारी छ । विगत दशकमा मुलुकमा लौरोको आयात ठूलो परिणाममा भएको पाइएको छ ।नेपालमा आयात हुने लौरोहरू चीन र भारतबाट बढी मात्रामा आउने गरेका हुन् ।

आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा नेपालमा चीन, भारत, बेलायत, अस्ट्रेलिया र यूएईबाट ७३ लाख ११ हजार रुपैयाँ बराबरको लौरो आयात भएको छ । यो तथ्यांकले लौरो उत्पादन गर्ने उद्योगको सम्भावना रहेको स्पष्ट हुन्छ । यसका लागि आवश्यक नीतिगगत तथा प्रोत्साहनात्मक व्यवस्थजा हुन आवश्यक रहेको खबर आर्थिक अभियान दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!