हिपमत डटकम
नवलपरासी(पश्चिम), ११ वैशाख। बर्दघाट नगरपालिका-५ कञ्चनकुटीस्थित खजुरा खोलामा पौडी खेल्ने क्रममा डुबेर सोही नगरपालिका-४ शान्तीनगर बस्ने २८ वर्षीय सुरज थापा मगरको शनिबार दिउँसो मृत्यु भएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।