हिपमत डटकम

शनिबार, चैत्र २६, २०७८ || 303  पटक पढिएको

धनकुटा जिल्लाको चौबिसे गाउँपालिका-२ नाम्फुवा स्थित खोल्सीमा सोही गाउँपालिका नाम्फुवा बस्ने ६३ वर्षीय इन्द्र बहादुर लिम्बु शनिबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै चितवन जिल्लाको भरतपुर महानगरपालिका-२९ सत्र किलोस्थित त्रिशुली नदी किनारमा तनहुँ देवघाट गाउँपालिका-४ बस्ने ५५ वर्षीय काम बहादुर भुजेल शनिबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!