हिपमत डटकम

शुक्रबार, चैत्र २५, २०७८ || 321  पटक पढिएको

काठमाडौं, २५ चैत। गोकर्णेश्वर नगरपालिका-३ जगडोल बन कार्यालय नजिक जंगलमा काठमाडौं महानगरपालिका-६ कपन सरस्वतीनगर बस्ने भोजपुर हतुवागढी गाउँपालिका-२ घर भएकी २७ वर्षीया निला राई बिहीबार मृत अवस्थामा फेला परेकी छिन् ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!