हिपमत डटकम

आइतबार, चैत्र १३, २०७८ || 455  पटक पढिएको

आगामी स्थानीय तहको निर्वाचनका लागि २ लाख ९३ हजार २ सय १६ जनाले म्यादी प्रहरीमा आवेदन दिएका छन् ।

आगामी बैशाख ३० गते हुने चुनावको लागि ७७ वटै जिल्ला प्रहरी कार्यालयमार्फत १ लाख म्यादी प्रहरीको लागि दरखास्त आह्वान गरिएकोमा माग भन्दा दोब्बर आवेदन परेको हो ।

सरकारले ६ देखि ११ चैतसम्म दर्खास्त दिन आह्वान गरेको थियो । म्यादी प्रहरीका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका पूर्वसुरक्षाकर्मीलाई प्राथमिकता दिइने उल्लेख गरिएको छ ।

मधेश प्रदेशमा ६८ हजार बढी,प्रदेश नं. १ मा ५० हजार बढी, बागमतीमा २७ हजार बढी, उपत्यकामा १३ हजार बढी, गण्डकीमा २५ हजार बढी, कर्णालीमा २१ हजार बढी र सुदूरपश्चिममा २९ हजा बढीले आवेदन दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!