हिपमत डटकम

बिहिबार, चैत्र १०, २०७८ || 370  पटक पढिएको

उदयपुर, २०७८ चैत्र १० गते । उदयपुरको लिम्चुम्बुङ गाऊँपालिका-३ मा बुधवार दिउँसो भएको ट्याक्टर दुर्घटनामा परी चालकको मृत्यु भएको छ ।

लिम्चुम्बुङ ३ को सडक खण्डमा गिट्टी लोड गरी उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको ना ६ त ९६५० नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई सडकबाट करिव ३०० मिटर तल खसेर दुर्घटना हुँदा घाईते भएका चालक मकवानपुर हेटौडाका २८ बर्षीय राजेन्द्र प्रजाको उपचारको क्रममा जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको तथा घटना सम्बबन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!