हिपमत डटकम

बुधबार, चैत्र ०९, २०७८ || 349  पटक पढिएको

सर्लाही। नेपाल लाइफ इन्स्योरेन्स गाइघाट शाखाले उदयपुर जिल्लामा एक परिवारलाई मृत्यु दावी भुक्तानी गरेको छ । गाइघाट शाखाले त्रियुगा नगरपालिका वडा नं.१२ का स्वर्गिय संगिता कुमरी कर्णको परिवारलाई मृत्यु दावी स्वरुपको दावी भुक्तानी गरेको हो ।

तिन लाख रुपैयाँको विमा योजना गराउनु भएको थियो । उहाँले उक्त योजना मार्फ २ किस्ता समेत तिर्नुभएको थियो । नेपाल लाइफ इन्स्योरेन्स गाइघाट शाखाका प्रमुख गिरिस चन्द्र कर्णका अनुसार स्व.कर्णको परिवारलाई २ किस्ताको विमा शुल्क बापत ४६ हजार ७७ रुपैया भुक्तानी गर्नुभएकोमा मृत्यु दावी स्वरुप ३ लाख रुपैया र ३६ हजार बोनस रकम बापत जम्मा ३ लाख ३६ हजार रुपैयाँ भुक्तानी गरिएको हो ।

उक्त रकम मृतकको भाई रमित कर्णलाई नेपाल लाइफ इन्स्योरेन्स गाइघाट शाखाका प्रमुख गिरिस चन्द्र कर्णले चेक हस्तान्तरण प्रदान गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!