हिपमत डटकम

आइतबार, चैत्र ०६, २०७८ || 353  पटक पढिएको

सुनसरी , २०७८ चैत्र ६ गते । सुनसरीको ईटहरी उपमहानगरपालिका-५ शान्ति टोल स्थितमा सुकुमारी खोलाको पानीमा डुबि १ जनाको मृत्यु भएको छ ।

मृत्यु हुँनेमा सोही स्थानका ६८ बर्षीय नेत्र भण्डारी रहेका छन् । हिजो बिहान पौने ८ बजे स्थानियले भण्डारीलाई डुबिरहेको अवस्थामा देखी ईलाका प्रहरी कार्यालय ईटहरीमा खबर गरेसँगै प्रहरी टोली खटिगई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!