सन्तोष कुमार बास्तोला

बुधबार, चैत्र ०२, २०७८ || 496  पटक पढिएको

बिराटनगर। माेरङ व्यापार सङ्घका पूर्वअध्यक्ष उधोगी महेश जाजुलाई महामुर्खको उपाधि प्रदान गरिएको छ। आगामी १ वर्ष सम्म रहने गरि जाजुलाई महामुर्ख घोसणा गरिएको हो।

मंगलबार बिराटनगर स्थित जैन भवनमा आयोजित होलि महाउत्सवमा जाजुलाई महामुर्खको उपाधि दिइएको हो। मारवाडी युवा मंचले प्रतेक बर्ष बिराटनगरमा आयोजनागर्ने होलिउत्सव कार्यक्रममा समाजका प्रतिष्ठित व्यक्तिलाई महामुर्खको उपाधि दिने गरेको छ।

१ हजार भन्दा बडी संख्यामा उपस्थिति रहेको रंगउत्सव कार्यक्रममा जाजुलाई गत बर्षका महामुर्ख उधोगी चम्पालाल राठीले महामुर्ख उपाधिको ताज लगाईदिएका हुन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!