हिपमत डटकम

मंगलबार, चैत्र ०१, २०७८ || 335  पटक पढिएको

कालीकोट, १ चैत। खाँडाचक्र नगरपालिका-११ जिम्जेडी बस्ने ४० वर्षीय अमराज शाहीको भरुवा बन्दुक पड्कँदा सोमबार साँझ मृत्यु भएको छ ।

सोही ठाउँस्थित मखडा भन्ने लेकमा सिकार खेल्न गएको अवस्थामा शाहीले बोकेको भरुवा बन्दुक पड्किँएर आफैलाई गोली लाग्दा घाईते भएका उनको उपचारको लागि जिल्ला अस्पताल मान्मतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कालीकोटबाट खटिएको प्रहरीले उक्त भरुवा बन्दुक सहित सोही ठाउँ बस्ने ४३ वर्षीय गोकुल शाहीलाई नियन्त्रणमा लिई घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!