मिर्चैया । नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेशकाे चाैथाैं साधारणसभा सम्पन्न भएको छ । सिरहाको कर्जन्हा नगरपालिका स्थित उतराहिणी नदिमा एक कार्यक्रमकाे बिच सम्पन्न भएको हाे ।

उतराहिणीमा आयोजित चौंथो साधारण सभामा पर्यटन व्यवसायीलाई पर्वद्धन गर्ने उद्देश्यले कार्यक्रम राखेको थियो ।

हाेटल महासंघ मधेश प्रदेशका अध्यक्ष युवराज लामाले मधेश प्रदेशमा रहेका सम्भावित पर्यटकीय स्थलहरुको वारेमा जानकार गराउनु भयाे ।
साधारण सभामा होटल तथा पर्यटन व्यवसायी महासंघ सिरहा तथा चुरे फाउण्डेशनको व्यवस्थापन आयोजि गरिएको थियो ।

उक्त कार्यक्रम नेपाल होटल व्यवसायी महासंघ मिर्चैयाका अध्यक्ष ज्ञियान साहकाे अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी मधेश प्रदेशका अर्थ मन्त्रि शैलेन्द्र साह बिशेश अतिथि हाेटल महासंघ मधेश प्रदेशका अध्यक्ष युवराज लामा, चुरे फाउणडेसनका अध्यक्ष विष्णु साह लगाइत कर्जन्हा नगरपालिका का उपमेयर ज्ञयानु श्रेष्ठ तथा मधेश प्रदेशका बिभिन जिल्लाहरू बाट नेपाल हाेटल व्यवसायी महासंघकाे अध्यक्षहरू लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!