हिपमत डटकम

बिहिबार, फाल्गुण २६, २०७८ || 459  पटक पढिएको

काठमाडौं, २६ फागुन। दुधौली नगरपालिका-४ पचरुकी बस्ने ५५ वर्षीय गंगा प्रसाद अधिकारीको करेन्ट लागेर बिहीबार बिहान मृत्यु भएको छ । आफ्नै घरबाट ३ सय टाढा कमला नदीमा मोटर जोडी पानी तान्ने क्रममा अचानक करेन्ट लागेर अशक्त भएका उनको डकाहास्थित आमा मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै करेन्ट लागेर अशक्त भएकी मंगा प्रसादकी श्रीमतीको सोही अस्पतालमा उपचार भइरहेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!