हिपमत डटकम

बिहिबार, फाल्गुण २६, २०७८ || 429  पटक पढिएको

कास्कीको लेखनाथमा मजदुरको ह’त्या गरी विदेश भागेका एक जनालाई प्रहरीले १५ वर्ष पछि बहराइनबाट प’क्रा’उ गरी नेपाल ल्याएको छ। कास्कीको लेखनाथमा मजदुरी गरी बस्ने सुनसरी धरानका २० वर्षीय रोजन राईको ह’त्यामा सं’लग्न रहेका अभियुक्त लेखनाथस्थित सातमुहानेका ४६ वर्षीय अशोक गुरूङलाई प्रहरीले १५ वर्षपछी बहराइनबाट प’क्राउ गरेर नेपाल ल्याएको हो। उनलाई प्रहरीको इन्टरपोल शाखामार्फत बहराइनबाट प’क्राउ गरी नेपाल ल्याइएको प्रहरीले जानकारी दिएको छ ।

अभियुक्त गुरुङले २०६३ वैशाख २९ गते बेलुकी कुटपिट गरी सख्त घा’इते बनाएका मजदुर रोजन राईको उपचारका क्रममा जेठ २ गते मृ’त्यु भएको थियो । उक्त घ’टनामा संल’ग्न रहेका आ’रोपी गुरुङ घ’टनाप’श्चात् वैदेशिक रोजगारीको सिलसिलामा ब’हराइन गएका थिए । उनीविरु’द्ध अन्तर्राष्ट्रियस्तरमा खो’जतला’स एवं प’क्राउका लागि जिल्ला प्र’हरी कार्यालय कास्कीको अनुरोध आएपछि प्र’हरीको इन्टरपोल महासचिवालयबाट २०७८ मङ्सिर २७ मा ‘रेड नोटिस’ जारी गरिएको थियो ।

उनलाई प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाबाट खटिएको प्र’हरीले प’क्राउ गरी नेपाल ल्याएको र थप अनुसन्धान तथा आवश्यक का’नूनी का’रबा’हीका लागि जिल्ला प्र’हरी कार्यालय कास्कीमा पठाइने जनाइएको छ । यसै गरी इन्टरपोलबाट रेड कर्नर नोटिस जारी भएका फरार प्र’तिवादी सिरहा विष्णुपुर गाउँपालिका–५ लक्ष्मीपुर ठेगाना भएका ४१ वर्षीय विक्की मुस्कान भन्ने भोगेन्द्रप्रसाद यादवलाई घ’टनाको छ वर्षपछि कतारबाट प’क्राउ गरी नेपाल ल्याइएको छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!