बिहिबार, फाल्गुण २६, २०७८ || 403  पटक पढिएको

संखुवासभामा बस दुर्घटना हुँदा थप चार जनाको मृत्यु भएको छ । आज बिहान भएको उक्त दुर्घटनामा हालसम्म १४ जनाले ज्यान गुमाएको प्रहरीले जनाएको छ । दुर्घटनामा ५ जना गम्भीर घाइते भएका छन् ।

मादी नगरपालिका सदरमुकामबाट धरानका लागि छुटेको बा ४ ख ७३५ नम्बरकोबस दुर्घटनामा परेको हो । बस गुडेको केहि बेरमै मादी नगरपालिका–६ को पुलुङस्थित सात घुम्तीमा दुर्घटनामा परेको जनाईएको छ । बस सडकबाट झन्डै तीन सय मिटर लत खोल्सामा खसेको छ ।

मृतकको सनाखत हुन सकेको छैन् । समान्य घाइतेहरुलाई उपचारका लागि सदरमुकाम चैनपुर लगिएको छ भने गम्भीर घाइतेहरुलाई हेलिकप्टरमार्फत उद्वारको तयारी भईरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!