हिपमत डटकम

सोमबार, फाल्गुण २३, २०७८ || 505  पटक पढिएको

नवजात शिशुको हत्या आरोपमा चितवनबाट एक महिला पक्राउ परेकी छिन्।

पक्राउ पर्नेमा कालिका नगरपालिका-१० की २१ वर्षीय मञ्जु चेपाङ छिन्।

गत १७ गते अपराह्न ४ बजे कालिका नगरपालिका-१० टुँडिखेलमा सालनालसहितको नवजात शिशु फेला मृत परेको थियो।
प्रहरीका अनुसार अनुसन्धानका क्रममा चेपाङले जन्म दिएर शिशुको हत्या गरी फालेको खुलेको छ।

चेपाङलाई कर्तव्य ज्यानमुद्दामा अदालतबाट थुनामा राख्ने अनुमति लिई अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!