हिपमत डटकम

शनिबार, फाल्गुण २१, २०७८ || 485  पटक पढिएको

लागुऔषध मुद्दामा पुर्पक्षका लागि कैलाली कारागारमा थुनामा रहेका एक युवककाे मृत्यु भएकाे छ ।

जिल्लाकाे घाेडाघाेडी नगरपालिका-३ का २० वर्षीय श्यामबहादुर थापा मगरकाे मृत्यु भएकाे कैलाली कारागारले जनाएकाे छ । जेलर नरबहादुर थापाले सेती प्रादेशिक अस्पतालकाे आईसीयुमा राखेर उपचार गराइरहेका थापामगरकाे शुक्रबार राति मृत्युु भएकाे बताए ।

उनकाअनुसार थापामगर विगत दुई महिनादेखि फाेक्साे सम्बन्धी समस्याका कारण बिरामी थिए । यही फागुन १९ गतेदेखि प्रादेशिक अस्पतालमा उनको उपचार भइरहेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!