रबिन्द्र बराल

शुक्रबार, फाल्गुण २०, २०७८ || 447  पटक पढिएको

माेरङ। माेरङकाे सुन्बर्शी नगरपालिकामा नगर स्तरीय बिज्ञन प्रर्दशनी तथा शाैक्षिक मेला गरिएको छ । नगर भित्र रहेका सामुदायिक तथा निजि बिधालयलाई एउटै स्थानमा राखेर एक दिने विज्ञान प्रर्दशनी तथा शाैक्षिक मेला लगाएकाे छ । सुनर्सि नगरपालिका ४ स्थित श्री महाकालेश्वर मंन्दिर परिसरमा उक्त कार्यक्रम काे आयोजना गरेको थियोे ।

 

अन्तर बिधालय प्रतियोगितात्मकमा निजि तथा सामुदायिक गरि ७ बटा बिधालयहरुकाे सहभागीता रहेको थियो । प्रदर्शनीमा बिधार्थिहरुले तरकारी खेती , पार्क , मिसाईल बम, आलु , काक्रा बाट बिधुत उत्पादन लगायत सामाग्रीहरु बनाएर प्रदर्शनमा राखेका थिए । कार्यक्रम काे प्रमुख अतिथि नगर प्रमुख काली प्रसाद दास, बडा अध्यक्ष , बडा सदस्य, सनराईज बाेडिङका प्रिन्सिपल जितेन्द्र कुमार दास, लगायतकाेले प्रदर्शनी सहभागीहरु मध्ये प्रथम , द्वतिय र तृतियहुनेहरुलाई सिल्ड ,मेडल तथा प्रमाणपत्र समेत बितरण गरेका थिए । शिक्षा युवा खेलकुद शाखा सुन्बर्शी नगरपालिका , संयुक्त आयाेजक काली माध्यमिक बिधालय ,सनराईज सेकेण्डरी बाेडिङ स्कुल बम काली केवरत समाजकाे सहकार्यमा उक्त कार्यक्रमकाे आयोजना गरिएको थियोे ।

 

कार्यक्रम अबलोकनका लागि नगर भित्रका सर्वसाधारणहरुकाे उल्लेख्य सहभागीता समेत रहेको थियोे ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!