हिपमत डटकम
नेपाल बैंक लिमिटेडले विभिन्न ८७ पदमा आन्तरिक प्रतिस्पर्धाका लागि दरखास्त आह्वान गरेको छ ।
बैंकले चैत १० गतेसम्ममा दरखास्त आह्वानका लागि समयसीमा समेत दिएको छ ।