हिपमत डटकम

सोमबार, फाल्गुण १६, २०७८ || 314  पटक पढिएको

आज अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ १७ पैसा र विक्रिदर १२० रुपैयाँ ७७ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १३५ रुपैयाँ ४२ पैसा विक्रिदर १३६ रुपैयाँ १० रहेकोे छ ।

त्यस्तै, एक अष्ट्रेलियन डलरको खरिददर ८६ रुपैयाँ ९३ पैसा र विक्रिदर ८७ रुपैयाँ ३७ पैसा रहेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!