पोखरा । स्याङ्गजाको भालुपहाडमा मोटरसाइकल दु’र्घटना हुदा वाइसिएल नेताको मृ’त्यु भएको छ । मृ’त्यु हुनेमा स्याङ्जा जिल्ला फेदीखोला गाउँपालिका वडा नं. ४ सुर्केटारी बस्ने ३५ वर्षीय सुवास पौडेल रहेका छन् ।

वाइसिएल नेपाल स्याङ्जाको जिल्ला समितिको बैठक पुतली बजारमा सकेर पोखरा आउदै गर्दा पौडेल चढेको ग११प १४५० मोटरसाइकल शुक्रबार बेलुका भालु पहाडको सडक बिस्तार भइरहेको खण्डमा चि’प्लिएर दु’र्घ’टना भएको थियो। सडकबाट डेढ सय मिटर तल चट्टानमा अड्कि’एको अवस्थामा पौडेलको श’व फेला परेको थियो भने उनि चढेका बाइक त्योभन्दा ५० मिटर तल भेटिएको प्रहरीले जानकारी दिएको छ।

पौडेल शुक्रबारबाटै परिवारको सम्पर्कमा नआएपछि उनका घरपरिवारले प्रहरीमा खो’जतलासको लागि शनिबार बिहान निवेदन दिएका थिए । उनको खोजी गर्ने क्रममा शनिबार दिउसो उनको श’व स्याङ्गजा जिल्ला भालुपहाडको भीरमा अ’ड्किएको अवस्था’मा भेटिएको प्रहरीले जानकारी दिएको छ ।

मोटरसाइकल एकातिर छ भने श’व अर्कोतिर भेटिएको थियो । सडकबाट डेढ सय मिटर तल चट्टानको भीरमा अ’ड्कि’एको श’व निकाल्न स्याङ्जाको प्रहरी टोलीले निकाल्न नसकेपछि पोखराबाट रेस्क्यू टीम बोलाएर पौडेलको श’व निकालिएको थियो ।

पौडेलको श’वलाई पो’स्टमा’टम गर्न पठाइसकेको र मृ’त्यु कसरि भयो भन्ने बारेमा थप अ’नुसन्धान भैईरहेको प्रहरीले जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!