हिपमत डटकम

शुक्रबार, फाल्गुण १३, २०७८ || 394  पटक पढिएको

काठमाडौं। चन्द्रागिरी नगरपालिका-७ स्थित सडकमा रोकी राखेको बा.२ ख ७०४९ नम्बरको गाडीमा चन्द्रारागिरीतर्फ जाँदै गरेको प्र.३-०२-११ प २९१९ नम्बरको मोटरसाइकल ठोक्किएर बिहीबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक तनहुँ म्याग्दे गाउँपालिका-२ घर भई चन्द्रागिरी बस्ने २६ वर्षीय आकाश रानाभाटको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको मेमोरीयल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुवै सवारी साधन र गाडी चालकलाई नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!