हिपमत डटकम

बुधबार, फाल्गुण ११, २०७८ || 344  पटक पढिएको

माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले शुक्रबार एमसीसीबारे खुला बहस कार्यक्रमको आयोजना गर्न लागेको छ । एकीकृत समाजवादी पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले शुक्रबार एमसीसीबारे बहस गर्न लागिएको बताए । कार्यक्रममा सबैको लागि खुला आमन्त्रण गरिएको उनले बताए ।

 

प्रज्ञा भवन कमलादीमा हुने कार्यक्रमलाई विज्ञ र विशिष्ट व्यक्तित्वहरुले सम्बोधन गर्ने तय भएको छ । एकीकृत समाजवादीले एमसीसी पास गर्न नसघाउने निर्णय गरेको छ । तर, सो पार्टीभित्र एमसीसीको बारेमा फरक फरक धारणा रहेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!