हिपमत डटकम

बुधबार, फाल्गुण ११, २०७८ || 336  पटक पढिएको

आईसीसी टी–ट्वान्टी वरीयताक्रममा नेपाल दुई स्थान तल झरेको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले मंगलबार सार्वजनिक गरेको वरीयताक्रममा नेपाल १५औं स्थानमा आईपुगेको हो ।

यस अघि नेपाल १३औं स्थानमा रहेको थियो ।

नेपालले मंगलबार मात्रै आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोटको सेमिफाइनलमा युएईसँग पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!