हिपमत डटकम
ललितपु। बागमती गाउँपालिका-७ खुर्मी गिम्दीस्थित बागमती खोलाको होमपाईपमा सोही गाउँपालिका-६ आश्रङ बेशी बस्ने ७२ वर्षीया पानमाया बम्जन आइतबार मृत अवस्थामा फेला परेकी छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।