हिपमत डटकम

बिहिबार, माघ २७, २०७८ || 456  पटक पढिएको

झापाको गौरादह नगरपालिका १ गुरुङ चौक स्थित गौरादह-पाडाजुङि सडक खण्डमा दुर्घटना हुँदा १ महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी १ कि ५३ बर्षीया हिमा देवी दाहाल रहेकी छिन । हिजो दिउसो १ बजे दक्षिणबाट उत्तर दिशातर्फ जाँदै गरेको मे. १ ख २६९८ नम्बरको ट्रकले ठक्कर दिँदा बिपरीत दिशाबाट आउदै गरेको प्रदेश १-०१-०१४ प ३३२६ नम्बरको मोटरससाईकलमा पछाडी सवार रहेकि हिमा देवीको घटनास्थलमा नै मृत्यु भएको थियो।

घटनामा संलग्न ट्रक र चालक गौरादह १ का ३६ बर्षीय सन्तोस अधिकारी ईलाका प्रहरी कार्यालय गौरादहले नियन्त्रणमा लिएको छ।

 

घटनाको सम्बन्धमा थप अनुसन्धान समेत भईरहेको सोहि कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!