हिपमत डटकम

बुधबार, माघ २६, २०७८ || 566  पटक पढिएको

मरिण गाउँपालिका-६ सिरुटारस्थित जंगलमा वेवारिसे अवस्थामा रहेको १ थान भरुवा बन्दुक मंगलबार दिउँसो प्रहरीले बरामद गरेको छ ।

काठको ठुटो मुनी कपडाले बेरी लुकाइ राखेको अवस्थामा ईलाका प्रहरी कार्यालय कपिलाकोटबाट खटिएको गस्ती प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!