हिपमत डटकम

बुधबार, माघ १९, २०७८ || 422  पटक पढिएको

चोरी मुद्दाका फरार प्रतिवादी ललितपुर ईमाडोल बस्ने रामेछाप दोरम्बा गाउँपालिका-४ पासिवान घर भएका ५८ वर्षीय मान बहादुर मगरलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत ललितपुरको २०७४ बैशाख २५ गतेको आदेशले पुरात्वातिक मूर्ति चोरी मुद्दामा २ वर्ष कैद सजाय तोकिएका मगरको खोजी गर्ने क्रममा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले ललितपुर ईमाडोलबाट फेला पारी पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुर बुझाइएको उक्त महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!