हिपमत डटकम

मंगलबार, माघ १८, २०७८ || 510  पटक पढिएको

दक्षिणी हेलमान्ड प्रान्तमा विपरीत दिशाबाट आउँदै गरेको अर्को कारसँग कार ठोक्किँदा आठ यात्रु घाइते भएको सरकारी समाचार संस्था बख्तरले मंगलबार जनाएको छ।

हेलमान्डलाई छिमेकी कान्दाहार प्रान्तसँग जोड्ने सडकमा मंगलबार बिहान भएको उक्त दुर्घटनामा आठ जना घाइते भएका र केहीको अवस्था गम्भीर रहेको जनाइएको छ ।

घाइते सबैलाई अस्पताल लगिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!