
भारत सरकारले गरिव परिवार काे लागि राहत स्वरूप उपलब्ध गराउदै आईरहेकाे चामल ससस्त्र प्रहरीले बरामद गरेको छ ।

सिमवर्ति क्षेत्रमा रहेका भारतीय हरु संग सङ्कलन गरेको नेपाल काे उत्तरी भेगकाे रमाइलो ,कानेपाेखरी, दलेली लगायतका क्षेत्रमा घरेलु मदिरा काे लागि अति उपयुुक्त हुने गरेको कारणले गर्दे साे चामल नेपालमा बिक्रीवितरण गर्ने गरेको खुलासा भएको ससस्त्र प्रहरीले जनाएको छ । भातरतबाट अबैध रुपमा खेतमा लुकाई राखेको अबस्थामा चेकजाच गर्दा २० बोरा चामल बरामद गरेको हाे ।
बरामद गरिएको चामल आवश्यक कार्वाहीको लागि भन्सार कर्यालय बुझाईएकाे सशस्त्र प्रहरी बल नेपाल बि.ओ.पि.रंगेली का सशस्त्र प्रहरी निरीक्षक कमल बहादुर अधिकारीको ले बताए ।