हिपमत डटकम

बुधबार, माघ १२, २०७८ || 703  पटक पढिएको

काठमाडौं, नागार्जुन नगरपालिका-१ रानिवनस्थित मानव सेवा आश्रममा बस्ने नुवाकोट घर भएका ६७ वर्षीय गणेश बहादुर तामाङ आफ्नै सुत्ने ओछ्‍यानमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

सर्लाही, बरहथवा नगरपालिका-६ मुसैलीस्थित उखु बारीमा हाल नाम, थर, वतन नखुलेका करिब ६० वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!