हिपमत डटकम

सोमबार, माघ १०, २०७८ || 664  पटक पढिएको

पोखरा। पोखरा महानगरपालिका वडा नं. ११ रानीपौवामा एकजना पुरुषको शब फेला परेको छ । २८ बर्षिय दिपक भगतको झाडीमा शब फेला परेको हो । गत मंगलबार राती ८ बजे साथीले बोलाएको भन्दै घरबाट बाहिरिएका थिए ।

मंगबारबाट उनको फोन अफ भयो । बुधबार जिल्ला प्रहरी कार्यायमा खोजिका लागी परिवारले निबेदन दियो । शनिबार घर नजिकैको झाडीमा उनको शब फेला पर्यो ।

घटनास्थल हेर्दा लागुऔषध प्रयोग कर्ताहरुको जमघट जस्तो देखिन्छ । जता जतै सिरिन्जहरु मात्र देखिएको र झाडी पनि भएकाले घटनाको बास्तबिकता प्रहरीले खोज्दै छ । हेर्नुहोस् स्थलगत रिपोर्ट

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!