हिपमत डटकम

सोमबार, माघ १०, २०७८ || 380  पटक पढिएको

मोरङको बिराटनगर महानगरपालिका १९ घर भई जहदा गाँउपालिका-३ जयरामपुरमा बस्ने ४० बर्षीय अशोक रिसिदेवको पानीमा डुबि मृत्यु भएको छ ।

 

आज बिहान पौने ८ बजे कटहरी गाँउपालिका-३ स्थितमा रहेको नहरको पानीमा डुबि उनको मृत्यु भएको हो ।

 

घटनाको जानकारी पाए लगतै वडा प्रहरी कार्यालय बिराटनगर (ख) हाटखोला र जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी टोली खटी गई घटना सम्बन्धमा थप अनुसन्धआन भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!