हिपमत डटकम

आइतबार, आश्विन १०, २०७८ || 532  पटक पढिएको

सिरहा, गोलबजार नगरपालिका-३ गागनपुलस्थित सडकमा ना.६ ख १३१ नम्बरको ट्रकले बा.४ ख ६३१२ नम्बरको हाईस र स.७ प ९१८५ नम्बरको मोटरसाइकललाई शनिबार दिउँसो ठक्कर दिंदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक सप्तरी कन्चनपुर नगरपालिका-७ बस्ने ३५ वर्षीय अविषेक कटुवालको गोल्डेन अस्पताल विराटनगर र मोटरसाइकलमा सवार सुनसरी ईटहरी उपमहानगरपालिका-१७ बस्ने २७ वर्षीय अच्युत लुईटेलको राउ स्मारक अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको हो ।

ट्रक र हाईसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!