हिपमत डटकम

शनिबार, आश्विन ०९, २०७८ || 366  पटक पढिएको

सिरहा । सिरहा जिल्लाको मिर्चैयामा मोवाइल चोरेको आरोपमा एक जना पक्राउ परेको छ ।

मोवाइल चोरेको आरोपमा मिर्चैया प्रहरीले मिर्चैया नगरपालिका वडा नं.६ कटारी चौकबाट एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा उदयपुर जिल्लाका कटारी नगरपालिका वडा नं.४ घर भएका २१ वर्षीय सन्जु श्रेष्ठ शंकास्पद तरिकाले घुमफिर गरिरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख (डीएसपी) राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!