हिपमत डटकम

शनिबार, आश्विन ०२, २०७८ || 412  पटक पढिएको

अनलाइन संचालकको सम्वद्र्धन गर्ने उद्देश्यले मोरङका अनलाइन संचालक संगठित भएका छन् ।

कांग्रेस निकट अनलाइन संचालक संगठित भएको यो पहिलो हो । ग्रामिण खबर डटकमका अरबिन्द मेहताको संयोजकत्वमा ११ सदस्यीय समिति गठन भएको छ ।

वरिष्ठ उपाध्यक्ष कौशल निरौला, उपाध्यक्ष गोपाल काफ्ले, महासचिव दिनेश खड्का, सचिव भीमराज अधिकारी र कोषाध्यक्षमा राज पोखरेल छन् । सदस्यहरूमा वीरेन्द्रकुमार साह, खड्ग वेदना, अनुप योन्जन, सब्वु खान र सरिता कर्माकार छन् ।

सल्लाहकारमा भोजराज बस्नेत, अबिनास निधि, हरि कोइराला र प्रशान्त निरौलालाई चयन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!