हिपमत डटकम

बिहिबार, भाद्र ३१, २०७८ || 483  पटक पढिएको

बेलबारी नगरपालिका-११ बस्ने ४८ वर्षीय श्याम कुमार चौधरीलाई १ केजी १ सय ९० ग्राम अवैध लागूऔषध गाँजा, ८० पिस स्पासपेन र ७० पिस पिग्रासप सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

श्याम कुमारले लागूऔषध गाँजा बेचबिखन गर्नेगरेको भन्ने सूचनाको आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर र ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा उक्त परिमाणको लागूऔषध सहित उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!